धनुषामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

धनुषामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला नगरपालिका-५ विशरामपुर बस्ने ६५ बर्षीय कुमार बहादुर मगरलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई […]

Continue Reading

कपिलवस्तुमा ८५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गर्ने १८ वर्षीय किशोर पक्राउ

कपिलवस्तुमा ८५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । ८५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती वृद्धालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । […]

Continue Reading

विवाह गर्छु भन्दै किशोरीलाई पटकपटक बलात्कार

फागुन ११ गतेदेखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहा धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको छ । पीडित उदयपुर गाईघाटकी वर्ष १७ की किशोरीलाई विभिन्न प्रलोभनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याई जबर्जस्ती करणी गरेको पीडित किशोरीले यही २१ गते […]

Continue Reading

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भन्सार गेट ईलाकाबाट फागुन १८ गते एपीएफ टोलीले ७४ वटा नाईट्रोजन ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका १ पिप्ले बस्ने ३८ वर्षिय बिशालकुमार क्षेत्री छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको एपीएफ टोलीले उनलाई शंका लागि जाँच गर्दा […]

Continue Reading

भागरथी प्रकरण: आरोपितको अन्तिम पटक म्याद थप

किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ । आज जिल्ला अदालत बैतडीबाट अनुुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो । दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । […]

Continue Reading