करणी गर्न पा’इ’न्ट खो’ल्दा ब्ल’ड देखियो त्यसैले गरिन…तर भागरथी दिदीको हत्या मैले गरेका हुँ,

धनगढीः भा’गर’थी भ’ट्टको ह’त्या गरेको अ’भियोगमा पक्राउ परेका किशोरले परिवारसँग पनि आफूले नै ह’त्या गरेको कुरा बताएका छन्। अ’भियुक्त दो’गडाके’दार गाउँपालिका–७ कै दिनेश भट्टले भा’गर’थीको ह’त्या गरेको कुरा साँ’चो भएको बताएका हुन्। दिनेशले ह’त्या गरेको कुरामा विश्वास गर्न सकिने ठो’स प्र’माण प्रस्तुत गर्न नसकेको भन्दै श’व बुझ्न अ’स्वी कार गरेपछि प्रहरीले परिवारका सदस्यलाई उनीसँग एक्लाएक्लै […]

Continue Reading

भागरथी हत्याका अभियुक्त दिनेश भट्टलाई ५ दिनको म्याद थप

काठमाडौं । भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले सर्वाजनिक गरेको अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीले ५ दिनको म्याद थप गरेको छ । मंगलवार पक्राउ परेका अभियुक्त दिनेशले प्रहरीमा आफूले नै उनको बलात्कारपछि हत्या गरेको बयान दिएसँगै आज दिउँसो प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । अभियुक्त भट्टलाई जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्धामा […]

Continue Reading

भागरथी हराएको दिनदेखी अभियुक्त सार्वजनिक भएको दिनसम्म (यस्तो छ घटनाको नालीबेली)

काठमाडौं – बैतडीको दोगडा केदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने अभियुक्त सार्वजनिक गरेको छ । गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या गर्ने १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो । प्रहरीले आज (बुधवार) सार्वजनिक गरेको अभियुक्त भट्ट भागरथी […]

Continue Reading

विद्यालयमै बालिका बलात्कृत

एक कक्षामा पढ्ने ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा ६ कक्षामा पढ्ने १३ वर्षीय किशोर पक्राउ परेका छन् । गत मंगलबार विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । सोही जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरी जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान […]

Continue Reading

बच्चा बोक्दै रिक्सा चलाएर भाइरल बनेका अर्जुन विक बलात्कार आरोपमा पक्राउ

केही समयअघि सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विक पक्राउ परेका छन्। उनको बच्चा बोकेर रिक्सा चलाउँदै गरेको फोटो केही समयअघि थुप्रै मिडियामा कभर भएको थियो। शरीर बन्धक तथा जबरजस्ती करणीको आरोपमा विक मंगलबार काठमाडाैंको तीनकुनेबाट पक्राउ परेका हुन्। कैलाली र काठमाडौं प्रहरीको समन्वयमा उनलाई कैलाली प्रहरीले जानकारी  दिएको छ । विष्टका अनुसार कैलाली घोडाघोडी नगरपालिका–२ साँडेपानी […]

Continue Reading