३ महिने छोराको हत्या अभियोगमा बाबु पक्राउ

बैतडीमा आफ्नै छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । आफ्नै ३ महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका ५ खनाडीका ४० वर्षीय राज बहादुर चन्दलाई आज (मंगलवार) दिउँसो प्रहरीले पक्राउ गरेको हो । राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको र उनका बुबा ७० […]

Continue Reading

‘काकाले बलात्कार गरे, मलाई बचाउनुहोस्’ : साँखुबाट किशोरीको याचना

साँखु घर भएकी १८ वर्षीया किशोरीले सामाजिक संजाल (फेसबुक)बाट आफुलाई काकाले बलात्कार गरेको र मलाई बचाउनुहोस् भन्दै सहयोगको याचना गरेकी छिन् । उनले आफ्नै काकाले उनलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । एक वर्ष पहिले आफ्नै काकाले दुई पटक बलात्कार गरेको र कसैलाई केही भने बुबालाई मार्ने धम्की दिएको आरोप उनले लगाएकी छिन् ।बलात्कार आरोपीले […]

Continue Reading

उच्च अदालतका न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ

तुलसीपुरमा एक न्यायाधीशकी श्रीमती  ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ निवासी ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी हुन् । उनलाई ब्राउनसुगर लकाउन प्रयोग गरिएको स्कुटरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिए । तुलसीपुर बजारस्थित घर अगाडि पार्किङ गरेर राखिएको पोखरेलको रा ५ प […]

Continue Reading

दर्जी थुनामा, राईलाई ३ लाख धरौटी, फरार ४ जनाको खोजी तीव्र : उर्लाबारी प्रकरण

मोरङ’को उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा उप,स्थित गराइएका दुईज,ना मध्ये एकजनालाई अदालतले थुनामा पठाएको छ । बिहिवार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश सुदर्शन लामिछानेको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएकामध्ये दर्जीलाई थुनामा र राईलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेष्तेदार राजकुमार […]

Continue Reading

सपनालाई धम्की दिने विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा

बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही […]

Continue Reading