छुटे जुवाखालबाट पक्राउ परेका पूर्वराज्यमन्त्री यादव
जुवाको खालबाट पक्राउ परेको पूर्वराज्यमन्त्री खोभारी राय यादव तीन हजार धरौटी तिरेर छुटेका छन् । गत कार्तिक १६ गते जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंको आदेशपछि धरौटी तिरेर हिरासतमुक्त भएका हुन् । धरौटी रकम बुझाएपछि उनीसहित जुवाखालबाट पक्राउ परेका १० जना हिरासतमुक्त भएको प्रहरीले जनाएको छ । गत कार्तिक १६ गते शनिवार […]
Continue Reading