चौरसिया हत्या आरोपी तिवारी पक्राउ

सत्तारुढ नेकपा कार्यकर्ता मुकेश चौरसिया हत्याका मुख्य आरोपीमध्ये उत्तम तिवारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार उनलाई पक्राउ गरिएको हो । नेकपा गाउँपालिकास्तरीय सपथ ग्रहण कार्यक्रममा कुटाकुट हुँदा गम्भीर घाइते भएका मुकेश चौरसियाको मृत्युु भएसँगै अस्पतालबाटै फरार भएका विन्दबासिनी गाउँपालिका ५ प्रसौनीभाठाका उत्तम तिवारीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । घटनामा […]

Continue Reading

बोक्सीको आरोपमा आफ्नै छोराद्वारा कुटिएकी ९० वर्षीया वृद्धको मृत्यु

बोक्सीको आरोपमा आफ्नै छोराद्वारा निर्घात कुटिएकी ९० वर्षीया सुदामादेवी साह सोनारको मृत्यु भएको छ । सिराहाको कर्जन्हा नगरपालिका–३ की ९० वर्षीया सोनारलाई आफ्नै छोराले बोक्सीको आरोपमा कुटपिट गरेर मलमूत्र खुवाउने प्रयास गरेका थिए । छोराको कुटपिटबाट गम्भिर घाइते भएकी उनलाई सुरुमा उपचारका लागि जनकपुर लगिएको थियो ।  कुटपिटबाट उनको घाँटी थिचिएको र घाँटीको हड्डी मोडिएकोले […]

Continue Reading

३४ जना जुवाडे पक्राउ

ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीबाट १८ जुवाडे पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा एक व्यक्तिको दुई तले निजी घरबाट तास खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरुका साथबाट रु ११ लाख ५५ हजार ५७५ नगदसहित जुवातास खेल्न प्रयोग गरेको १६ थान कौडा पनि बरामद गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब […]

Continue Reading

झापामा पुच्छर र दाह्रा नभएको अवस्थामा मृत हात्ती फेला

बुद्धशान्ति गाउँपालिका–५ को पाँचपोखरी सामुदायिक वनमा दारा र पुच्छर नभएको अवस्थामा मृत हात्ती फेला परेको छ। हात्तीको ढाडमा गोलीको खत भेटिएको हुँदा तस्करले मारेको हुन सक्ने अनुमान गर्न सकिन्छ। हात्ती मर्नुको कारण अन्य चोट हो वा सिकारीका कारण भन्नेबारे भने अनुसन्धान भइरहेको रेन्जर कुल प्रसाद भट्टराईले जानकारी दिएका छन्। जंगलमा बाख्रा चराउने क्रममा स्थानीय बासु […]

Continue Reading

रुसमा ‘अल्लाहू अकबर’ भन्दै पुलिसमाथि हमला, १६ वर्षीय युवकको मृत्यु

फ्रान्स र साउदी अरब पछि रुसमा हमला भएको छ । त्यहाँ एक १६ वर्षीय युवकले अल्लाहू अकबर को नारा लगाउँदै पुलिसमाथि आक्रमण गरेका छन् । पुलिसमाथि उनले ३ पटक चक्कुले हमला गरेका छन् । पुलिसमाथि आक्रमण गरेपछि पुलिसले गोली हान्दा उनको घटना स्थलमै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । रुसी न्यूज एजेन्सी इन्टर फ्याक्सका […]

Continue Reading