काठमाडौंमा छुरा प्रहार गरी हत्या

काठमाडौंको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त […]

Continue Reading

फ्रान्सको निस सहरमा चक्कु प्रहार गरि ३ जनाको हत्या गर्ने व्यक्ति ट्युनिसियाका नागरिक

बिहीबार फ्रान्सको निस सहरको एक चर्चमा चक्कु आक्रमण गरी ३ जनाको हत्या गर्ने व्यक्तिको पहिचान खुलेको छ । उनी ट्युनिसियाको नागरिक भएको खुलेको छ । फ्रान्सको पेरिस पुगेका उनले निस शहरस्थित चर्चमा दुई महिला र एक पुरुषको चक्कु प्रहार गरि हत्या गरेका थिए । त्यसपश्चात् प्रहरीले गोली हानी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी ट्युनिसियाको नागरिक […]

Continue Reading

साइबर क्राइमको अभियोगमा पशुपतिका भण्डारी पक्राउ

पशुपतिनाथका भण्डारी केदारनाथ भण्डारी पक्राउ परेका छन्। साइबर क्राइमको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष एवं पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट फक्राउ गरेको हो। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापालाई सामाजिक सञ्जालमा गालीगलौज गरेको र फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको आरोपमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले […]

Continue Reading

मुकेश चौरसिया हत्या प्रकरण : नेकपा नेतासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्या प्रकरणमा नेकपा नेतासहित १२ जनाविरुद्ध जाहेरी दर्ता भएको छ । चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध एकसाता पछाडि पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत बिहीबार जाहेरी दर्ता गरेको हो । यस्तै झडपमा सामान्य घाइते भइ नेशनल मेडिकल […]

Continue Reading

नग्न तस्वीर माग्नेसँग सचेत हुन साईबर ब्युरोको आग्रह

नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क हुन आग्रह […]

Continue Reading