अपहरित बालिकाको तीन घण्टामै सकुशल उद्दार

अपहरित बालिकाको तीन घण्टापछि प्रहरीले सकुशल उद्दार गरेको छ । ललितपुरबाट सोमबार बेलुका अपहरित ८ वर्षीया बालिकाको करिब तीन घण्टापछि प्रहरीले सकुशल उद्दार गरेको हो । साथै बालिका अपहरणमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ललितपुर हरिसिद्दी बस्ने सर्लाही घर भएका ३० वर्षीय राजु कार्की, काभ्रे नमोबुद्ध घर भएकी […]

Continue Reading

ललितपुर हात्तिवनबाट लागुऔषधसहित चार जना पक्राउ

एपिएफ ईन्टिलिजेन्स विशेष व्यूरोले ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १५ हात्तिवन चोकबाट अवैध रुपमा लिएर हिँडेको दुई केजी लागुऔषध (पोलेन), नोफिन र डाईजल्यांगगरी एक सय ५० सेटसहित आज दिउँसो सबा ३ बजे चार जना लागुऔषध कारोबार गर्नेहरु पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वर्ष २७ वर्षका महादेवबेशी गाउँपालिका–४ धादिङका मनिष मगर, र वर्ष २२ वर्षका […]

Continue Reading

गर्भवती हत्या गरेको आरोपमा जुम्लामा एक पुरुष पक्राउ

जुम्लाको हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बबिता रोकायालाई हत्या गरेको आरोपितमध्ये सोही गाउँका ३७ वर्षीय रामचन्द डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित डाँगीलाई प्रहरीले मोफ्ला गाउँबाट गिरफ्तार गरेको हो ।  प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार गत असोज १९ गते  राति घरबाट बेपत्ता भएकी किशोरीको कात्तिक १ गते  हिमा  – १ पागरपालीस्थित हिमा नदीका […]

Continue Reading

बारामा भारतीय नागरिकद्वारा प्रहरीमाथि गोली प्रहार

बारामा एक जना भारतीय नागरिकले प्रहरीमाथि गोली हानेका छन् । सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलमा जाँच गर्ने क्रममा भारत बिहारको मोतिहारी बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहाले प्रहरीमाथि गोली चलाएका हुन् । प्रहरीको जबाफी कारबाहीमा कुशवाहा घाइते भएका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहामाथि शंका लागेर रोक्न खोज्दा उनले प्रहरी माथि लक्षित गरेर गोली हानेको जिल्ला […]

Continue Reading

मिसावट गरेर पेट्रोलियम पदार्थ बेच्ने पम्प सिल

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा रहेको शंकर आयल स्टोर्स सिल गरिएको छ । पेट्रोलमा मिसावट भएको स्थानीयको उजुरी परेपछि आज जिल्ला प्रशासन कार्यालय सुर्खेतले अर्को आदेश नहुन्जेलसम्मका लागि शंकर आयल स्टोर्स सिल गरेको हो । पम्प सञ्चालकले पेट्रोलमा डिजेल मिसावट गरेको इन्धन मोटरसाइकलमा राख्दा इन्जनमा खराबी आएपछि उपभोक्ताले कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका थिए। यता जिल्ला […]

Continue Reading