कैलाली प्रहरी हत्या प्रकरण : १३ जना पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका-१० स्थित मोहना नदी किनारमा हत्या गरिएका प्रहरीको केराउ (मटर) तस्करले हत्या गरेको खुलेको छ। कैलालीको जुगेडा अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको शनिबार राति हत्या भएको थियो। असई विकको धनगढी-१० को नेपाल र भारतको सीमाना छुट्याएर बग्ने मोहना नदीको बीचमा आइतबार बिहान शव भेटिएको थियो भने […]

Continue Reading

प्रहरी जवान साउदको शव पनि मोहना नदीमै फेला, सामूहिक आक्रमण भएको आशंका

कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव पनि भेटिएको छ । शनिबार बेलुकादेखि बेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो । असई गोविन्द विकको शव भन्दा ३ मिटर तल प्रहरी जवान साउदको शव भेटिएको प्रहरीले जनाएको हो । शनिबार बेलुका नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज […]

Continue Reading

शिक्षकको हत्या गरेको आरोपमा इलाममा एकजना पक्राउ

शिक्षकको हत्यामा सम्लग्न एक ब्यक्तिलाई इलाम प्रहरीले पक्राउ गरेको छ । गएको असोज २९ गते माई नगरपालिका १ स्थानिय ४६ बर्षिय शिक्षक पुष्पलाल राईलाई हत्या गरेको आरोपमा स्थानिय ४५ बर्षिय पदम बहादुर राईलाई पक्राउ गरिएको हो । हत्या पछि गएको प्रहरीले अनुसन्धानका क्रममा पदमबहादुर राईलाई पक्राउ गरेको थियो । राईले आज मात्र शिक्षकको हत्या गरेको […]

Continue Reading

अबैद्य औषधी बरामद

नेपाल–भारत सीमामा रहेको बिओपी धनौजीले करिब १ लाख ३९ हजार बराबरको औषधी र मोटरसाईकल बरामद गरेको छ । आईतबार बिओपी धनौजीका प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) रवि बस्नेत कमाण्डको टोलीले भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा ७९ हजार को अबैद्य औषधी बरामद गरेको हो । भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ईन्सपेक्टर बस्नेतको टोलीलाई देखेपछि औषधी […]

Continue Reading

शनिबार बरामद गरिएको २३ किलो सुन दुई घण्टापछि नै सुनजस्तो देखिने वस्तुमा परिणत !

शनिबार पर्सा प्रहरीले  बरामद गरेको २३ किलो सुन दुइ घण्टामै सुनजवस्तो देखिने बस्नु भएको छ ।  शनिबार अपराह्न ४ बजेर १३ मिनेटमा २२ किलो ६७५ ग्राम सुन बरामद गरेको समाचार भाइरल बनेको थियो । पर्सा प्रहरीले पठाएको विज्ञप्तिबाट सबैले करिब २० करोड मूल्यको सुन बरामद भएको समाचार दिए । तर, पर्सा प्रहरीले दुइ घण्टापछि विज्ञप्ति […]

Continue Reading