झारफुक गर्नेबाट महिला बलात्कृत

जबरजस्ती करणी गरेको अभियोगमा झारफुक गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने जय बहादुर सुनार हुन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर खैरीचन्दनपुरका कन्चनपुर महाकाली घर भएका सुनार पक्राउ परेका हुन् । ती महिलालाई असोज १४ गते सुनारले झारफुक गर्ने क्रममा जबरजस्ती करणी […]

Continue Reading

मूर्ति चोरी गर्ने तीन जना पक्राउ

प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार पक्राउ गरेको छ । विसं २०७३ मंसीर ११ गते राती जुम्ला चन्दननाथ नगरपालिका ५ खलंगास्थित […]

Continue Reading

५ वर्षे बालकलाई निर्मम करणीपछि घाँटी थिचेर हत्या

घरज्वाइँ बसेका रामबहादुर सदा बिहीबार दिउँसो १२ बजे बल्छी बोकेर माछा मार्न ससुराली घरबाट निस्के । बाटोमै काका ससुराका ५ वर्षीय छोरा (सालो) रूपेश सदा भेटिएपछि ‘माछा मार्न जाने हो ?’ भन्दै सोधे । रूपेश भिनाजुसँगै जान तयार त भए, तर माछा दिनुपर्ने सर्तमा । लगातारको वर्षाले गाउँबाट ८ सय मिटर परको कृषि इँटा उद्योग परिसरको खाल्डोमा पानी जमेको […]

Continue Reading

श्रीमान् र ससुरामा मानवता हराएपछि….

आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती । बलात्कार र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी २१ वर्षीया उनी विगतको सम्झनाले विक्षिप्त छिन् । उनको असह्य छटपटी र चीत्कारले बेलाबेला छेउछाउका बिरामी र कुरुवाको […]

Continue Reading

‘होम ट्युसन’ पढाउने बाहानामा बालिका बलात्कार

कोरोना भाइरस संक्रमणका कारण शैक्षिक संस्था बन्द छन्। पढाइलाई घरमै भए पनि निरन्तरता दिन कतिपय अभिभावकले शिक्षक खोजेर छोराछोरीलाई ट्युसन पढाउने गरेका छन्। त्यस्तै एक शिक्षकले विराटनगरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साहले आफूले पढाउनेमध्ये एक नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। साहले उक्त घरमा […]

Continue Reading