पुजारीको जीउँदै जलाएर हत्या

भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइएको छ । राजस्थानस्थित करौली जिल्लाको बुकाना गाउँमा भएको जमिनको विवादका क्रममा पुजारीलाई पेट्रोल छर्केर आगो लगाइएको हो । जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। घटनास्थल करौली जिल्ला सदरमुकामबाट ४ किलोमिटरको दूरीमा पर्छ । करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाका अनुसार पाँच जनाविरुद्ध पुजारी […]

Continue Reading

समातिए बसभित्र सामूहिक बलात्कार गर्ने टोलीका मुख्य नाइके

लठ्याउने औषधि खुवाएर किशोरीलाई बसभित्र सामूहिक बलात्कार गर्ने घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । भक्तपुर प्रहरीले फरार रहेका दीपेश राईलाई बिहीबार पक्राउ गरेको हो । गत १६ असोजमा एक १७ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी थिइन् । राईले उनलाई रत्नपार्कबाट बा.३ख २६१२ नम्बरको बसमा चढाई लठ्याउने औषधि खुवाएर भक्तपुर पुऱ्याएका थिए । सुरुमा राईले त्यसपछि नीरबहादुर […]

Continue Reading

माल्टा पठाइदिन्छु भन्दै ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी नगद ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उक्त नगद ठगी गरी फरार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका […]

Continue Reading

काठमाडौँमा ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास, ४३ वर्षीय पुरुष पक्राउ

Gepostet von Nepal News Daily am Mittwoch, 7. Oktober 2020 प्रहरीले काठमाडौँको बागमती करिडोरबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरकाअनुसार विकले ७ वर्षीया […]

Continue Reading

समाचार सामूहिक बलात्कारमा परेकी किशाेरी घरनिकालापछि दुई महिनादेखि अस्पतालमै

सामूहिक बलात्कारमा परेकी बैतडीको सिगास गाउँकी किशोरी घर न घाटकी भएकी छन् । सामूहिक बलात्कारमा परेकाले जन्मेको शिशुको बाबु चिनाउन सकेकी छैनन्, राज्यसँग न्याय माग्ने ल्याकत पनि उनीसँग छैन । घर, माइती, समाज र आफन्त सबैबाट छुट्न पुगेपछि लामो समयदेखि अस्पतालमै बसिरहेकी उनलाई हरेक पल एउटै प्रश्नले चिथोर्छ, ‘अब कहाँ जाने ?’ यस्तो अवस्थाकी उनलाई जिल्ला अस्पताल बैतडीका […]

Continue Reading