गुल्मीमा छोराले गरे बुबाको हत्या
गुल्मीमा आफ्नै छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर ४ का अन्दाजी २६ वर्षीय अनिल वस्नेतले आफ्नै बुबा ६० बर्षीय बुबालाई आफ्नै घर भित्र कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदार राज पन्तले जानकारी दिनुभयो । कुटपिटबाट घाइते भएका वस्नेतलाई उपचारका लागि पाल्पा लगिएको […]
Continue Reading