एघार करोड हिनामिना ठहर भएकी फरार प्रतिबादी छ वर्ष पछि पक्राउ
इलाका प्रहरी कार्यालय बनेपाले छ बर्षदेखि बैकिङ ठगी मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा न ६ निवासी ५६ बर्षीय जयन्ती केसीलाई आज (बिहीबार) प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख (प्रहरी निरीक्षक) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा गएको टोलीले उच्च अदालत ललितपुरबाट २०७१ बैशाख २९ गतेको बैकिङ कसुर मुद्दामा […]
Continue Reading