जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

 १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका ५ ओखलढुङ्गा बस्ने ४५ वर्षीय ईन्द्र बहादुर घर्तीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई घरमा कोही नभएको अवस्थामा मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै ती […]

Continue Reading

सम्झनाको बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष

बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जिल्ला अस्पताल बझाङले प्रहरीलाई दिएको सम्झनाको पोस्टमार्टम अनुसार उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष निकालिएको हो । अहिले घटनाबारे अनुसन्धान गर्न बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्का नेतृत्वमा टोली खटिएको […]

Continue Reading

बारामा १२ लाख नक्कली नेपाली नोटसहित २ जना पक्राउ

बारास्थित प्रहरीले १२ लाख भन्दा बढी नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको छ । भारतिय सीमानासंग जोडिएकोे सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहर नजिकैबाट नेपाली बाह्र लाख सोरहजार नक्कली नोट सहित दुई जनालाई बुधवार साँझ पक्राउ गरेको छ ।  प्रहरीले पक्राउ परेकाहरुको साथबाट एकहजार दरका १ हजार २१६ थना नेपाली नक्कली नोट फेला पारेको जनाएको छ […]

Continue Reading

आरतीको हत्यामा संलग्न आरोपी ५ वर्षपछि पक्राउ

ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेलेको जंगलमा ०७२ वैशाखमा आरती परियारको हत्या भयो । वैशाख–१२ को महाभुकम्पको त्रासको बिचमा चापागाउँ बस्ने २६ वर्षीया परियारलाई दुईजना युवाले घाँटी रेटेर मारेका थिए । ईटहरी नगरपालिका–४ घर भएकी आरतीको हत्यामा संलग्न आरोपी ५ बर्षपछि पक्राउ परेका छन् । हत्यापछि फरार भएका सिराहा विष्णुपुरका रविकुमार यादवलाई महानगरीय अपराध महाशाखाले पक्राउ […]

Continue Reading

‘कैदी रामलखनको अस्पताल आइपुग्दा मृत्यु भइसकेको’ खुलासा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ । प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकूलपति देवनारायण साहलेले कोभिड–१९ का कारण समयमा नै शवको व्यवस्थापन गर्न कठिन भएको बताए । सो दिन कारागार प्रशासनले राती १०ः५५ बजे ल्याउँदा नै उनको मृत्यु भएको पाइएको साहले जानकारी दिए । […]

Continue Reading