छानबिन समितिको सिफारिसमा रुकुम घटना पीडित परिवारलाई १० लाख सहयोग गर्ने निर्णय

चौरजहारी नगरपालिका, सोती घटना छानवीन संसदीय विशेष समितिको सिफारिस अनुरुप  पश्चिम रुकुम सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय भएको छ । यहि साउन २६ गते सोमबारको मन्त्रिपरिषद बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । गत जेठ १० गते […]

Continue Reading

तुहियो रञ्जन कोइरालाको अन्तिम तयारी

काठमाडौं । अघिल्लो विहीबार दिउँसो १२ बजे भर्खरै जेलबाट छुटेका पूर्वडिआइजी रन्जन कोइरालाका पुत्रद्वय २३ बर्षका आयुष र १९ बर्षका आर्यन सर्वोच्चको गेटमा देखिए गेटमा बसेका सुरक्षाकर्मीले एकछिन अदालन आउनाको प्रयोज सोधे । एकैछिन अक्मकिएको भावमा आयुष र आर्यनले बुबाको ल��गि निवेदन दिन आएको बताए । अनि प्रहरीले कोरोना भए नभएको खुट्याउन थर्मल गनले दुवै […]

Continue Reading

गोंगबु हत्याकाण्ड : हत्यामा अरू व्यक्ति पनि संलग्न रहेको प्रहरीको अनुमान

आइतबार (साउन २५) बिहान नवज्योति मार्गमै दाङका कृष्णबहादुर बोहोराको शवको ९० प्रतिशत भाग सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टाचाहिँ ३ सय मीटर पूर्वाेउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली ठाउँमा भेटियो । अघिल्लो रात कृष्णबहादुरलाई आफ्नै डेरामा काटकुट पारी झोलामा पोको पार्ने महिला कल्पना मुडभरी (पौडेल) र उनकी १६ वर्षिया छोरी भने त्यही दिन एउटा एम्बुलेन्स […]

Continue Reading

सोमबारदेखि हराइरहेका पत्रकार बानियाँको शव मकवानपुरमा फेला

सोमबार (तीन दिन) देखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । कान्तिपुर दैनिकका सहायक सम्पादक पत्रकार बानियाँ मकवानपुरको भिमफेदी गाउँपालिका सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभएको छ । परिवार���ा सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उहाँले जानकारी दिनुभएको हो । बानियाँ दुई दिनदेखि घर […]

Continue Reading

गंगबु घटनाको मुख्य कारण यौन र आर्थिक लेनदेन

गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फालिएको अवस्थामा काठमाडौंको गोंगबुमा शव फेला परेको थियो । दाङ घर भई हाल काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बयान दिएकी छिन् । अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक […]

Continue Reading