पूर्वडीआईजी रञ्जन कोइरालाको आफ्नी पत्नी गीता ढकालको हत्या आफूले नगरेको दाबी
सशस्त्र प्रहरी बल नेपालका पूर्वडीआईजी रञ्जन कोइरालाले आफ्नी पत्नी गीता ढकालको हत्या आफूले नगरेको दाबी गरेका छन् ।‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा कोइरालाले पत्नीको हत्या नै नगरेको बताए । पत्नी हत्याको अभियोग आफूले शुरुदेखि नै अस्वीकार गरेको बताएका छन् । उनले आफूलाई गीता ढकालका बुबा हरेराम ढकालले फसाएको बताए । उनले भने, ‘मलाई ठूलो डिजाइन […]
Continue Reading