रुकुम घटनाका मृतकलाई सहिद घोषणा गर्न माग
दलित संघर्ष समितिले रुककुमा घटनामा मृत्यु हुनेहरुलाई सहिद घोषणा गर्न माग गरेका छन् । समितिले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्दै मृतकलाई सहिद घोषणा गर्न माग गरेका हुन् । सरकारले दलित युवाहरु मारिएपनि पीडितलाई न्याय दिन चासो नदेखाएको भन्दै २ महिनादेखि देशव्यापी रुपमा आन्दोलन गर्दै आएका छन् । उनीहरुले घाइतेहरुलई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारकासँग […]
Continue Reading