नगरपालिकाको गाडीमा आगजनी

धनगढी– कैलालीको घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्दै आएको स्कारपियो गाडीमा अज्ञात समूहद्वारा गएराति आगजनी गरिएको छ । नगरपालिकाको कर्मचारी आवासगृहको परिसरभित्र पार्किङ गरी राखिएको से१झ २४१ नंको गाडीमा अज्ञात समूहद्वारा आगजनी गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । गाडीको पछाडिपट्टिको भाग मात्र जलेको छ । […]

Continue Reading

सामूहिक बलात्कार अभियोगमा २ जना पक्राउ

पर्वतको महाशिला गाउँपालिका–५ स्थित पिँडालु खोलामा सामूहिक बलात्कार भएको छ ।  दुईजना किशोर मिलेर मानसिक रुपमा अशक्त १७ वर्षीया किशोरीलाई बलात्कार गरेको केन्द्रीय प्रहरी जनाएको छ ।   बलात्कार आरोपी १२ वर्षीय र १४ वर्षीय किशोरलाई ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरी टोलीले पक्रेको हो ।  जेठ १७ मा किशोरीमाथि सामूहिक बलात्कार भएको बताइएको […]

Continue Reading

आफ्नै भान्जाको हत्या गर्ने व्यक्ति १३ वर्षपछि पक्राउ

प्रहरीले १३ वर्षपछि आफ्नै भान्जाको अपहरण गरी हत्या गरेको अभियोग लागेका एक व्यक्तिलाई पक्राउ  परेका छन् । पक्राउ पर्नेमा भारतको मुजफ्फरपुर, नगरखाना आखाडाघाटका राजेशकुमार गुप्ता छन् । भारत मुजफ्फापुर, नगरथाना आखाडाघाटका ४५ वर्षीय राजेशकुमार गुप्तालाई महानगरीय अपराध महाशाखाको टोलीले साउन ३ गते सर्लाहीस्थित मलंगवा-८, गोरखकालीबाट पक्राउ गरेको हो । उनी १३ वर्षदेखि फरार थिए । […]

Continue Reading

सुनसरीमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान

सुनसरीको देवानगञ्जमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको छ । सुनसरी प्रहरीले नियमित रुपमा सञ्चालन गर्दै आएको सर्च अप्रेसन अन्तरगत गस्तीमा रहेको प्रहरी टोली र अपराधिक समूहबीच बिहीबार राती गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती ९ बजे देवानगञ्ज – २ मा रहेका ४ – ५ जनाको संख्यामा रहेका युवालाई […]

Continue Reading

नेपाली पोर्न साइट चलाएको अभियोगमा एक जना पक्राउ

विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गोंगबुबाट पक्राउ गरेको हो । उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए । एक पीडित युवतीले दिएको […]

Continue Reading