‘मोस्टवान्टेड’ विकास दुबे पक्राउ
भारतको कानपुरमा आठ जना प्रहरीको हत्या गरेर फरार रहेका मोस्टवान्टेड विकास दुबे पक्राउ परेका छन्। दुबे मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरबाट बिहीवार बिहान पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। अहिले उनलाई मध्य प्रदेश प्रहरीको हिरासतमा राखिएको छ। उनले महाकाल मन्दिरमा पर्चा काटेपछि स्वयं नै आत्मसमपर्ण गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यूपी पुलिसले उनलाई गिरफ्तार गरेको […]
Continue Reading