‘डब्लुएचओ’मा जागिर लगाईदिने भन्दै लाखौँ ठगी गर्ने विजय पाण्डे पक्राउ

आफू विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कर्मचारी भएको र (डब्लुएचओ)मा कर्मचारीको माग भएको भन्दै विभिन्न व्यक्तिलाई ठग्ने नवलपरासी पूर्वी सुस्ता देवचुली नगरपालिका १५, प्रगतिनगर घर भई काठमाडौंको तीनकुने बस्दै आएका ३४ वर्षीय विजय पाण्डे प्रहरीको फन्दामा परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले एक लाख ८२ हजार रुपैयाँ ठग्ने पाण्डेलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । […]

Continue Reading

सिनामंगलबाट गैंडाको खागसहित चार पक्राउ

सिनामंगलबाट गैंडाको खागसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टौखेल बस्ने सरोज गुरूङ, नयाँठिमी बस्ने बुद्धि क्षेत्री, सिनामंगल बस्ने पूर्ण परियार र शिखा गिरी बराललाई रहेका छन् । उनीहरूले  सिनामंगलस्थित एक क्याफेमा गैंडाको खाग खरिद विक्री गर्न लागेको भन्ने सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा खटिएको टोलीले खरिद विक्री गर्न लागेको […]

Continue Reading

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । कपिलवस्तु, १८ वर्षीया किशोरीलाई कपिलवस्तु नगरपालिका-२ कुदानमा जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका-४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादव रहेका छन् । वडा प्रहरी कार्यालय […]

Continue Reading

साढे २२ केजी चरेस सहित बुटवलबाट २ जना पक्राउ

बुटवल उपमहानगरपालिका–१२ हरियाटोलबाट साढे २२ केजी चरेस सहित २ जना पक्राउ परेका छन् । ५ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले सोमबार हरियाटोलमा बस्ने धन बहादुर दमाईको खाली घर खानतलासी गर्दा लुकाइछिपाइ राखेको उक्त लागूऔषध बरामद गरेको हो । लागूऔषध चरेससहित गुल्मी मदानेका २९ वर्षीय मेघराज गिरी र रुकुम सिस्नेका ३५ वर्षीय रतिभान दमाईलाई पक्राउ […]

Continue Reading

परिवारको हत्या गर्ने धम्की दिएर बालिकामाथि बलात्कार

काठमाडौँको बानियाँटारकी १२ र १४ वर्षीया बालिकाको बलात्कार अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबर बताउने अर्जुन शिवाकोटी रहेका छन् । पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको पीडित बालिकाको भनाइ छ । प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय […]

Continue Reading