रामबहादुर बमजनविरुद्ध मुद्दा दायर, १४ वर्ष कैद सजाय माग

आफ्नै आश्रमकी आनीलाई बलात्कार गरेको अभियोगमा लिटल बुद्धका नामले चिनिने रामबहादुर बमजन (रामलाल बमजन) विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बिहीबार जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दायर गरेको हो । पटकपटकको पक्राउ प्रयास असफल भएपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । १४ वर्षसम्म कैद सजाय माग दाबीसहित […]

Continue Reading

गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा विप्लव कार्यकर्ता पक्राउ

पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज ऐनबहादुर शाही विजय रहेका छन् । भक्तपुर प्रहरीका अनुसार उनलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ । प्रतिबन्धित विप्लव समूहले भने आफ्ना कार्यकर्ता शाहीमाथि सरकारले झुठा मुद्दा लगाइएको दाबी […]

Continue Reading

अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला सहित पक्राउ

काठमाडौं महानगरपालिका-५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त२४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध रुपमा बुद्धचित्त सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्तस्वयम्भूबाट खटिएको प्रहरीले घर तलासीगर्दा सानो माला ४ […]

Continue Reading