प्रदेश तर्फको मत सार्वजनिक (महासंघ निर्वाचन)

नेपाल उद्योग वाणिज्य महासंघको मत परिणाम आउने क्रम जारी रहेको छ । यसैबिच कार्यकारिणी समिति सदस्यमा प्रदेशतर्फका कार्यकारी सदस्यको पनि मतपरिणाम सार्वजनिक भएको छ। जसमा प्रदेश १ मा राजेन्द्रकुमार राउत निर्विरोध चुनिएका थिए। प्रदेश २ बाट विजयकुमार शाह निर्वाचित भएका छन् बागमती प्रदेश सदस्यमा सहनलाल प्रधान विजयी भएका हुन्। यस्तै, गण्डकीबाट बाबुराम गिरी पनि महासंघ […]

Continue Reading

अरुणराज सुमार्गीले पनि हात पारे फराकिलो जित (महासंघ निर्वाचन)

शनिवार भएको नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जसमा वस्तुगत उपाध्यक्षमा किशोर प्रधान प्यानलका अञ्जन श्रेष्ठले चन्द्र ढकाल प्यानलका उमेशलाल श्रेष्ठलाई भारी मतले पराजय गरिसकेका छन् । त्यस्तै, महासंघमा जिल्लानगर तर्फको केन्द्रिय कार्यसमिति सदस्यमा अरुण राज सुमार्गी भारि मतले बिजयी भएका छन्। जिल्ला नगर तर्फ खसेको कुल १०५ […]

Continue Reading

महासंघ निर्वाचन : वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठको फराकिलो जित

शनिवार भएको नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जसमा वस्तुगत उपाध्यक्षमा किशोर प्रधान प्यानलका अञ्जन श्रेष्ठले चन्द्र ढकाल प्यानलका उमेशलाल श्रेष्ठलाई भारी मतले पराजय गरेका छन् । जसमा उमेशलाल श्रेष्ठको पक्षमा ३७ मत खसेको छ भने अञ्जन श्रेष्ठ ६२ मतले सहज जित हात पारेका छन् । वस्तुगत तर्फ […]

Continue Reading

महासंघको इतिहासमा पहिलो पटक शतप्रतिशत मत खस्यो, मतगणना केहि बेरमा हुने

महासंघ निर्वाचनको इतिहासमा पहिलो पटक शतप्रतिशत भोट खसेर ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यकारणी समिति चयनका लागि भएको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार जिल्ला नगर, एसोसिएट र वस्तुगत सबैतर्फ शतप्रतिशत भोट खसेको छ । महासंघको वस्तुगततर्फ १०१ मतदाता, जिल्लानगरतर्फ १०५ मतदाता तथा एशोसियटतर्फ ९०३ मतदाता रहेका थिए । सबै मतदाताले […]

Continue Reading

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिवार मतदान शुरु भएको छ । बिहान ८ बजेबाट शुरु हुने भनिएको मतदान केहि ढिला गरि शुरु भएको हो । महासंघको चुनाबका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र […]

Continue Reading