बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन काउन्टर शनिबार पनि खोल्न निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको छ। राष्ट्र बैंकले कर संकलनका लागि शनिबार पनि बैंकहरुलाई शाखा खोल्न भनेको हो। करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैंक शाखा खोल्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको […]

Continue Reading
gold

सुनको मूल्य तोलाको ८९ हजार ६ सय रुपैयाँ

काठमाडौँ – सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच रुपैयाँले […]

Continue Reading

विद्युत खपत क्षमतामा दक्षिण एशियाकै सबैभन्दा कमजोर नेपाल

नेपालको विद्युत खपत क्षमता दक्षिण एशियामा पनि सबैभन्दा कमजोर देखिएको छ। उर्जामन्त्री वर्षमान पुनले मंगलबार संसदको प्रतिनिधि सभामा तथ्याङ्क प्रस्तुत गर्दै नेपालले दक्षिण एशियामा पनि सबैभन्दा कमजोर विद्युत खपतको क्षमता रहेको तथ्याङ्क प्रस्तुत गरे। उनका अनुसार नेपाली एक व्यक्तिले २४५ किलोवाट पर आवर अर्थात २४५ युनिट मात्र खपत गर्ने गरेका छन्। यो दक्षिण एशियामा नै […]

Continue Reading

असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना सर्वोच्चद्वारा खारेज

काठमाडौं, २८ जेठ । असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतले उक्त सूचना खारेज गर्न माग गर्दै परेको रिटमा यस्तो आदेश गरेको हो । सरकारले जेठ २० गते सूचना जारी गरी जेठ २५ गतेसम्म कर बुझाइसक्नु पर्ने भनेको म्याद पछि बढाएर असार ७ गतेसम्म पुर्‍याइएको थियो । कोरोना […]

Continue Reading

नेपाल इन्भेष्टमेन्ट बैंकले जित्यो २ अर्ब १० करोडको मुद्धा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको २ अर्ब १० करोड मुद्दा जित्दै रकम डुब्नबाट जोगिएको छ । तनहुँ हाइड्रोपावरको ठेकेदार कम्पनी को(अपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) को काउन्टर ग्यारेन्टी मुद्दा जितेको हो । बैंकले २ अर्ब १० करोडको मुद्दा जितेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले बताए । सिएमसीले हालेको मुद्दामा इटलीको बोलोङनास्थित ट्राइब्युनल डे बोलोङ्नामा […]

Continue Reading