असार १ गतेदेखि सवारी साधनको बीमामा शुल्क लाग्ने
काठमाडौँ – सरकारले भोलि (असार १) गते देखि सवारी साधनको बीमामा शुल्क लाग्ने भएको छ । यसअघि सरकारले लकडाउनको अवधीमा बीमा छुट दिने घोषणा गरेको थियो । बीमा समितिले परिपत्र नै जारी गरि थन्किएका सवारी साधानको बीमा बापतको रकम २ तिहाई छुट गर्न भनेको थियो । समितिले असार १ गते देखि लकडाउन खुकुलो हुने भन्दै त्यसको सूचना जारी […]
Continue Reading