सार्वजनिक विद्युतीय सवारीको भन्सार बढेको छैन : अर्थमन्त्री

काठमाडौँ  – अर���थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातका रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनको भन्सारलगायत करमा कुनै परिवर्तन नभएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफूले सम्हालेको अर्थ मन्त्रालयको सन्दर्भमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले सार्वजनिक यातायातलाई नै प्रवद्र्धन गर्न लागेको र त्यससम्बन्धी विद्युतीय सवारीमा एक प्रतिशत मात्रै भन्सार शुल्क कायम गरिएको […]

Continue Reading

यातायात कार्यालयका प्रमुख सहित १७ जनालाई करोडौ भष्ट्रचारको मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जना उपर राजस्व रकम हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ। अख्तियारले २०७३ चैत्र देखी २०७४ आषाढ मसान्तसम्मको अनुसन्धान हुँदा उपलब्ध भएका तथ्यगत विवरण, प्रमाण कागज समेतको विवेचना समेतका आधारमा सेवाग्राहीहरुबाट संकलित रकम हिनामिना गर्ने १७ जना विरुद्ध मुद्धा दायर […]

Continue Reading

सुनको भाउ तोलाको १० हजार ४ सय रुपैयाँले वृद्धि

२०७७ जेष्ठ २५  : काठमाडौँ  – सरकारले जारी गरेको लकडाउनपछि आज पहिलोपटक सुनको मूल्य तोकिएको छ । चैत ११ देखि कोरोनाका कारण देश लकडाउनमा भएकाले सुनको मूल्य तोकिएको थिएन । तर नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोकेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ तोकेको […]

Continue Reading

काकडभिट्टा-इनरुवा खण्डको मुआब्जा वितरणको काम शुरु

काठमाडौँ, जेठ २४ गते । भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची–महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणका लागि झापा जिल्लाभित्र पर्ने जग्गाधनीलाई मुआब्जा वितरणका लागि आवश्यक प्रक्रिया शुरु भएसँगै आयोजनाले थप गति लिने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल […]

Continue Reading

४६ प्रतिशत उद्योग मात्र सञ्चालनमा

काठमाडौं, जेठ २४ः बन्दाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमतामा कमी आउन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीको शुरुवाती चरणमा भन्दा हाल उद्योग सञ्चालनमा कमी आउन थालेको हो । बन्दाबन्दीको शुरुआती चरणमा ४९ देखि ५१ प्रतिशतसम्म सञ्चालनमा आएको उद्योग हाल (जेठ २० गतेसम्म) ४६ प्रतिशतमा झरेको […]

Continue Reading