आइतबारदेखि खुल्दै मालपोत कार्यालय

काठमाडौं, जेठ २४ः सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ । लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो । पछिल्लो समयमा […]

Continue Reading

दर्ता नगरी चलेका अनलाइन व्यवसाय कारबाहीमा, घरघरै सेवा दिने धेरैजसो कम्पनी ‘गैरकानुनी’

काठमाण्डौ – दर्ता नगरी अनलाइन व्यवसाय गर्नेहरुलाई सरकारले कारबाही गर्न थालेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता नभइ होम डेलिभरीका नाममा अनलाइन व्यवसाय सञ्चालन गर्नेहरुलाई कारबाही थालिएको जनाएको छ । विभागले शुक्रबार डेलिभर इन्कर्पोरेशनलाई दर्ता विना व्यवसाय सञ्चालन गरेको भन्दै ५० हजार रुपैँया जरिवाना तिराएको छ । यस्तै टेलिटक नेपाललाई २० […]

Continue Reading

तातोपानीबाट उठ्यो रु एक अर्ब २७ करोड राजश्व

काठमाडौं, जेठ २३ः निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व एक अर्ब २७ करोड २६ लाख रुपैया सङ्कलन भएको छ । गत फागुनसम्ममा एक अर्ब आठ करोड ९५ लाख […]

Continue Reading

नयाँ कोरोना बीमा स्थगित

जेठ २२, काठमाडौं  । बीमा समितिले कोभिड – १९ बीमालेख (कोरोना बीमा) व्यवसाय स्थगित गर्ने निर्णय गरेको छ । नेपाल बीमक संघको अनुरोधमा नै समितिले बिहीवार उक्त बीमाको व्यवसाय स्थगन गर्ने निर्णय गरेको हो । समितिको यो निर्णय शुक्रवारदेखि कार्यान्वयनमा आउने छ । विशेषगरि नेपालमा कोरोना संक्रमित बढेसँगै बीमामा पनि जोखिम बढेपछि यसको व्यवसाय स्थगित गरिएको हो […]

Continue Reading

अर्थतन्त्र चलायमान बनाउन माग

काठमाडौं, जेठ २१ः नेपाल निर्माण व्यवसायी महासङ्घसहित निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी अर्थतन्त्रलाई चलायमान बनाउने व्यवस्था मिलाउन माग गरेका छन् । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखेरललाई मंगलबार भेटी निजी क्षेत्रले बन्दाबन्दीमा भोग्नुपरेको समस्याका बारेमा जानकारी गराएका थिए । महासङ्घको तर्फबाट अध्यक्ष रवि सिंहले […]

Continue Reading