अर्थमन्त्रीको छोरीज्वाइँ नै बिचौलिया
काठमाडौं, २१ जेठ । नयाँ बजेट घोषणासँगै भएको नीतिगत भ्रष्टाचारमा अर्थमन्त्री युवराज खतिवडा जोडिएका समाचार बाहिरिएका छन् । यसअघि पनि उनी विभिन्न व्यापारिक घरानाको स्वार्थमा रुमल्लिएको समाचार आएका थिए । गभर्नर छँदा समेत खतिवडाका कामहरु विवादित बने । आफू नजिककालाई नियम, कानुनको छिद्र वा जस्केलाबाट काखि च्याप्ने, बिरोधीलाई हात धोएर पछिलाग्ने उनका विशेषता धेरैवटा निर्णय […]
Continue Reading