राष्ट्र बैंकद्धारा १५ अर्ब १३ करोडको ट्रेजरी विल्स जारी

नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बरावरको सरकारी ऋणपत्र निष्कासन गरेको छ । सरकारले पुरानो ऋणपत्रको नविकरण मात्र नभै १० अर्ब रुपौयँ बरावरको नयाँ ऋणपत्र निष्कासन गरेको हो । सरकारलाई पूँजी आवश्यक भएपछि केन्द्रीय बैंकले छोटो अवधिको सरकारी ऋणपत्र जारी गर्ने भएको हो । सरकारी ढुकुटीमा राजस्व कम उठ्ने तथा कोरोना भाइरसको […]

Continue Reading

एडिबीले नेपाललाई दिने ३० अर्ब बराबरको ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं । एशियाली विकास बैंक(एडिबी) ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै ३० अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराएको छ । अर्थमन्त्रालयका आज आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् । सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाको पनि उपस्थिति थियो । सो ऋण रकम […]

Continue Reading

विद्युतीय साधनमाथिको अङ्कुश हटाउन माग

२०७७ जेष्ठ १८  : काठमाडौँ – सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको भन्दै सरोकारवाला सङ्घसंस्थाले उक्त व्यवस्था खारेज गरी त्यस्ता साधनको प्रवद्र्धन गर्न मागसमेत गरेका छन् । नेपाल वातावरण पत्रकार समूह, स्वच्छ ऊर्जा नेपाल र नेपाल विद्युतीय परिवहन सङ्घले आज संयुक्त विज्ञप्तिमार्फत सरकार विद्युतीय साधनलाई निरुत्साहित गर्ने, यसको सञ्चालनमा अङ्कुश […]

Continue Reading

मेलम्ची खानेपानी आयोजनाको बजेट साढे ५ अर्ब

 २०७७ जेष्ठ १५  : काठमाडौँ – सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ ।  संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्चीका लागि ५ अर्ब ४० करोड अर्ब बजेट विनियोजन भएको जानकारी दिनुभयो  । उहाँले  चालु आर्थिक वर्षभित्रै काम सकेर आगामी वर्षको सुरुआतमै काठमाडौँमा पानी […]

Continue Reading

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता

काठमाडौं, १५ जेठ । बजेटमा सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए । सरकारले यसकालागि बजेटमा ६७ अर्ब ५० करोड विनियोजन गरेको छ ।सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगार दाताले जम्मा गर्नु पर्ने रकम लकडाउन अवधिभरका लागी […]

Continue Reading