उत्पादनमुलक उद्योगलाई ५० प्रतिशत विद्युत महसुल छुट

काठमाडौं, १५ जेठ । उद्योगीहरुलाई लकडाउनको समयमा ५० प्रतिशत विद्युत महसुल छुट दिने व्यवस्था गरिएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै कोरोना बाट प्रभावीत कृषि घरेलु साना तथा मझौला उद्योग, उत्पादनमुलुक उद्योग, होटल पर्यटन लगायतका क्षेत्रका उद्योग व्यवसायीलाई ५ प्रतिशत सम्मको सहुलीयत व्याजदरमा कर्जा उपलब्द गराउन नेपाल राष्ट्र […]

Continue Reading

सबै नेपालीलाई काम र रोजगारीको अवसर सिर्जना गरिने

काठमाडौं, १५ जेठ । श्रमको उत्पादकत्व वृदि गरी सबै नेपालीलाई काम र रोजगारीको अवसर सिर्जना गरिने छ । आर्थिक वर्ष २०७७/८८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोभिड-१९ का कारण स्वदेश र विदेशमा रहेका नेपालीको रोजगारीमा परेको असरलाई मध्यनजर गरी देश भित्रै रोजगारीका थप अवसर सिर्जना गरिने बताउनु भयो । आफनो गाँउ आफै बनाउ भन्ने […]

Continue Reading

प्रदेश र स्थानीय तहलाई १ खर्ब २२ अर्ब

काठमाडौं, १५ जेठ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा निर्धारित सुत्र अनुसार खर्चको आवश्यक्ता, मानब विकास सुचाकंको अवस्था, राजस्व क्षमता तथा प्रदेश र स्थानीय तह बीच रहेका आर्थिक सामाजिक र अन्य असमनताका आधारमा प्रदेशलाई रु ५५ अर्ब १९ करोड र प्रदेश तहलाई रु ९० अर्ब ५ करोड समानीकरण अनुदान विनियोजन गरिएको छ । अर्थ […]

Continue Reading

बजेट २०७७/०७८ : करको दायारा फराकिलो बनाइने

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले करको दायारा फराकिलो बनाउने बताउनु भएको छ । संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने अनुमान गरेको बताउनु भयो । त्यस्तै उहाँले कोरोना लगायत सबै प्रकारका स्वस्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरिय सेवा […]

Continue Reading

सबै ठाँउमा खाद्य भण्डारण स्थापना गर्न प्रोत्साहन

काठमाडौं, १५ जेठ । सबै संघ तथा प्रदेशमा ३ लाख १० हजार मेट्रिक टन क्षमताको भण्डारण गृह निर्माण र व्यवसायीक विक्रीकेन्द्र स्थापना गरिने छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै ठाँउमा खाद्य भण्डारण स्थापना गर्न प्रोत्साहन गरिने बताउनु भयो । विकट पहाडी र दुर्गम जिल्लामा खाद्यन्न र आयोडिन युक्त नुन […]

Continue Reading