वायुसेवा कम्पनीलाई इन्धन र पार्किङमा छुट

काठमाडौं, १५ जेठ । कोरोना महामारीका कारण उडान गर्न नसकेका हवाई कम्पनीहरुलाई सरकारले छुट दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/०७८को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कम्पनीहरुलाई सहुलियत दिन बजेटमार्फत सरकारले ग्राउन्डेड भएका नेपाली वायुसेवा कम्पनीहरुलाई छुट दिने घोषणा गर्नु भएको हो । उहाँले उक्त वायुसेवा कम्पनीहरुले भुक्तानी गर्नुपर्ने सेवा शुल्क, इन्धन, पार्किङ […]

Continue Reading

औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोडको बजेट

काठमाडौं, १५ जेठ । सरकारले स्थानीय तहमा १ सय ३० वटा औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले निर्माणाधिन व्यापारिक करिडोरलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्न र स्थानीय तहमा थप १ सय ३० वटा औद्योगिक ग्राम स्थापना गर्न २ […]

Continue Reading

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साढे १९ अर्ब बिनियोजन

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड रुपैयाँ छुट्याएको छ । आर्थिक वर्ष २०७७/७८को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले निर्माणाधिन गौतम बुद्ध क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बस्ती स्थान्तरण र परिपथ निर्माणका लागि आवश्यक बजेट […]

Continue Reading

आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ । चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको छ । यस्तै वित्तीय […]

Continue Reading

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट आज

काठमाडौ, १५ जेठ ।  अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान पेश गर्नुहुनेछ । नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै […]

Continue Reading