रेमिट्यान्समा उच्च गिरावट

२०७७ जेष्ठ १३ : काठमाडौँ – नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षा गर्दै गर्दै रेमिट्यान्समा उच्च गिरावट आएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार गत वैशाख महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष (२०७५) को वैशाख महिनामा भने १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । […]

Continue Reading

कोरोनाको चपेटा : आर्थिक वृद्धिदर २.३ प्रतिशत

२०७७ जेष्ठ १३ : काठमाडौँ – चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा  खुम्चिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिनु भयो  । यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने […]

Continue Reading

प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि

काठमाडौँ  – प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि शुरु हुने भएको छ । अपराह्न २ बजेदेखि प्रारम्भ हुने अधिवेशनलाई व्यवस्थित बनाउन प्रदेशसभा सदस्यलाई दुई ठाउँमा बस्ने व्यवस्था मिलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको कार्यालयमा सञ्चालन भइरहेको प्रदेशसभाको अधिवेशन विगतमा तल्लो तलाको सभामा सञ्चालन भइरहेको थियो ।  कोरोना भाइरसका कारण […]

Continue Reading

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन आजदेखि

२०७७ जेष्ठ १३ : काठमाडौँ –  सुदूरपश्चिम प्रदेशसभाको छैठौँ (बजेट) अधिवेशन आजदेखि सुरु हुँदैछ । बर्खे अधिवेशन समेत भनिने यो अधिवेशनमा मुलतः सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटको प्रस्तुति, छलफल र अनुमोदन हुनेछ । दिउँसो २ बजे सुरु हुने प्रदेशसभा बैठकको सम्पूर्ण तयारी पूरा गरिसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर […]

Continue Reading

सञ्चयकोषले संचालन गरेको विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने व्यवस्था

काठमाडौं, जेठ ११ः कर्मचारी सञ्चय कोषले संचालन गरेका सेवामध्ये विशेष सापटी सेवा हाललाई अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड-१९ का कारण कोषका सेवा बन्द भएपछि भोलि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा भने सञ्चालन गर्ने तयारी गरिएको कोषले जनाएको छ । कोषका अनुसार हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी […]

Continue Reading