यातायात क्षेत्रमा काम गर्ने लगभग १० लाख मजदुरको रोजगारी जोखिममा

काठमाडौ, १२ जेठ । विश्वभरी भुसको आगो जसरी कोरोना महामारी फैलिइरहेको छ । नेपालमा पनि अरु मुलुकमा झैँ संक्रमण नियन्त्रणको लागि देश लकडाउन गरीएको छ । देश लकडाउनमा भए संगै यतिबेला यातायात क्षेत्र पनि प्रभावित भएको छ । यतिबेला यातायात क्षेत्रमा काम गर्ने लगभग १० लाख मजदुरहरुको रोजगारी गुमेको छ । लामो अवधिसम्म लकडाउनको संहिताभित्र […]

Continue Reading

राजाको तस्बिर भएका नोट बजारमा नपठाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व राजाको तस्बिर भएको नोट पुनः प्रयोगमा रोक लगाएको छ । केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै पूर्व राजाका तस्बिर अंकित नोट निष्काशन तथा पुनः प्रयोगमा नल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।परिपत्रअनुसार अब बैंक तथा वित्तीय संस्थाले त्यस्ता नोट फेरि बजारमा पठाउन पाउने छैनन् । त्यसमा राजाको […]

Continue Reading

बाग्लुङका चार स्थानीय तह सिल

बाग्लुङ, ११ जेठ । आजदेखि बाग्लुङको चार स्थानीय तह सिल गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन बाग्लुङ जिल्लाका चार स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो । एम्बुलेन्स र बिरामी बोकेका बाहेक सबै सवारीसाधन चल्न नदिने निर्णय भएको छ । […]

Continue Reading

गौरवका आयोजनाहरु अलपत्र अवस्थामा

काठमाडौ, ८ जेठ  । मुलुकमा २३ राष्ट्रिय गौरवका आयोजनाहरु छन् । आयोजनालाई उच्च प्राथमिकतामा राख्नु राम्रो भएपनि कार्यान्वयन पक्षमा तदारुकता नदेखाउदा आयोजनाहरु अलपत्र अबस्थामा छन । लामो समयदेखि निर्माण थालिएका २१ वटा गौरवका आयोजनामध्ये ११ वटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम रहेको छ । नेपाली सेनाले ठेक्का लिएको ७२ किमि लामो काठमाडौं–तराईमधेस द्रुत मार्गका प्रगति ७ […]

Continue Reading

चिया व्यवसाय संकटमा

इलाम, ८ जेठ ।  इलामलाई चिनाउने चिया व्यवसाय अहिले संकटमा परेको छ । लकडाउनले चिया व्यवसाय संकटमा पर्दै गएको भन्दै इलामका किसान चिन्तित भएका छन् । मुख्य आयस्रोत नै चिया बनाएका इलामका किसानहरु आम्दानीको बाटो गुमे पछि चिन्तित भएका हुन् । कोरोनाको संक्रमण रोकथाम गर्न गरिएको लकडाउनले इलामको पर्याय बनेको चिया व्यवसाय संकटमा परेको छ […]

Continue Reading