कोरोना बिमा योजनामा आकर्षण, १ लाख ३० हजारले गरे बिमा

काठमाडौं – कोरोना बिमा योजनामा आकर्षण बढेको छ । सरकारले कोरोना जोखिम न्यूनीकरण गर्न भन्दै योजना अगाडि सारेको थियो । बिमा समितिले मातहतका कम्पनीलाई वैशाख पहिलो साता कोरोनाको बिमा अनिवार्य रुपमा गर्न निर्देशन दिएको थियो । बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् । समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र […]

Continue Reading

प्रत्येक नेपालीको टाउकोमा ४० हजार रुपैयाँ ऋण

नेपालको सार्वजनिक ऋण १२ खर्ब नजिक पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार तेस्रो त्रैमासिक (चैत मसान्त)सम्म नेपालले लिएको ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो ऋणलाई नेपालको जनसंख्या दुई करोड ९९ लाख ५३ हजार दुई सय ९० जनाले भाग लगाउँदा एक नेपालीको भागमा ३९ हजार नौ सय १५ रुपैयाँ ऋण […]

Continue Reading
World-Bank-Grant to nepal

आर्थिक बृद्धि ५ प्रतिशतले संकुचित हुने विश्व बैंकको प्रक्षेपण

एजेन्सी,७ जेठ विश्व बैंकका अध्यक्ष डेभिड मालपासले विश्वव्यापी आर्थिक बृद्धि यस वर्ष ५ प्रतिशतले संकुचित हुने अपेक्षा गरेको बताउनु भयो । मालपासले लाखौ व्यक्तीले आफनो रोजगारी गुमाउनु पर्ने , गरिव देहशरुमा जीविकोपार्जन गर्न सक्ने अवस्था नहुने र स्वास्थ्य सेवाहरु विश्वव्यापी रुपमा तनावमा रहेको बताउनु भएको छ । उहाँको भनाई अनुसार ६ करोड मानीसहरु गरीवीमा धकेल्नेछन् […]

Continue Reading

जेठ २० गतेसम्म शेयर बजार नखुल्ने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जेठ ६ गतेदेखि २० गतेसम्म शेयर कारोबार स्थगन गर्ने निर्णय गरेको छ। नेपाल स्टक एक्सचेञ्जको सोमबार बसेको सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर शेयर बजार बन्द गर्ने निर्णय गरेको हो। आइतबारको मन्त्रीपरिषद् बैठकले १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म पुर्याउने निर्णय गरेको थियो।

Continue Reading

लकडाउनमा कर्मचारी र श्रमिकको तलब ऋण लिएर भएपनि खुवाउन आदेश : तलब काट्न नपाउने

२०७७ जेष्ठ ०४  : काठमाडौँ   – कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्व लकडाउनमा छ । नेपालपनि यसको चपेटामा परेको छ । यो बेला कतिपयले आर्जन गर्न सकेका छैनन् । कतिपय ब्यापार, उद्योग, कलकारखाना बन्द छन् । त्यसमा काम गर्ने श्रमिक र कर्मचारीपनि घरमा बसेका छन् । घरमा बसेका श्रमिक कर्मचारीलाईपनि तलब खुवाउन आदेश भएको […]

Continue Reading