कोरोनाबाट विश्वको ८८ खर्ब डलर नोक्सान हुने एडीबीको प्रक्षेपण
काठमाडौँ, जेठ ३ गते । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना विषाणुका कारण व्यापक भएको कोभिड–१९ को असरले विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरसम्मको नोक्सानी हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण एडीबी आफैँले अघिल्लो महिना गरेको प्रक्षेपणको तुलनामा दुई गुणाभन्दा पनि बढी हो । कोभिड–१९ महामारीको अर्थतन्त्रमा पर्ने सम्भाव्य असरको अद्यावधिक नामक प्रतिवेदन एडीबीको मुख्यालय मनिलाबाट […]
Continue Reading