पर्यटन क्षेत्रलाई पुर्नजीवित गर्न १० वर्षे रणनीतिक अवधारणा ल्याइने: मन्त्री भट्टराई

काठमाडौँ, वैशाख २५ ,  सरकारले कोभिड–१९ बाट प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षमा पर्यटन दशकसम्बन्धी विशेष कार्यक्रम ल्याउने भएको छ । सिंहदरबारमा आज आयोजित कोभिड–१९ पछिको पर्यटन र आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रममा समेटिने पर्यटन विकासका योजना कार्यक्रमबारे सञ्चारकर्मीसँगको अन्तक्र्रियामा सन् २०२१ देखि २०३० सम्मको अवधिलाई पर्यटन दशकका रुपमा […]

Continue Reading

अनुमति बिना भुक्तानी प्रणाली सञ्चालन गरेको भेटेपछि राष्ट्र बैंकले दियो चेतावनी

नेपाल राष्ट्र बैंकले लकडाउनको समयमा केहीले केन्द्रीय बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आइएको पाइएको भन्दै त्यस्ता व्यक्ति तथा संस्थालाई कारवाही गर्ने चेतावनी दिएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी […]

Continue Reading

वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट : महालेखा नियन्त्रक

काठमाडौं, २४ वैशाख । महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताउनुभएको छ । बुधवार संसदको अर्थ समितिको राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित बैठकमा मैनालीले उक्त कुरा बताउनुभएको हो । उहाँले लकडाउनले अर्थतन्त्रमा पारेको असर कमगर्न काम गर्दा संवैधानिक संकट आउन सक्ने […]

Continue Reading

नेपालको पर्यटन उद्योग सङ्क्रमण अघिको परिस्थितिममा फर्कन कम्तीमा तीन वर्ष लाग्ने

नेपालको पर्यटनलाई कोरोना भाइरस सङ्क्रमणअघिको परिस्थितिमा ल्याउन कम्तीमा तीन वर्ष लाग्ने देखिएको छ । नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययनले सन् २०२२ को अन्त्यसम्ममा मात्र नेपालको पर्यटकीय गतिविधि सन् २०१९ को अवस्थामा पुग्नसक्ने देखाएको हो । बोर्डले तीन वर्षसम्मको उक्त अवधिलाई तीन फरक परिस्थितिमा वर्गीकरण गरेर त्यसैअनुसार पर्यटन क्षेत्र उकास्ने रणनीति लिनुपर्ने सुझाव पनि दिएको […]

Continue Reading

देश घुम्नेलाई आयकर छुट !

काठमाडौँ, वैशाख २४ गते । कोरोना भाइरसबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटकलाई सहुलियत दिनुपर्ने नेपाल पर्यटन बोर्डले सुझाव दिएको छ । कोरोना महामारीबाट परिस्थिति सामान्य हुँदै गएपछि पहिलो चरणमा आन्तरिक पर्यटकलाई नै प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बोर्डले सरकारलाई सुझाव दिएको हो । त्यसका लागि घुम्न निस्कनेको आत्मविश्वास जगाउन पनि घुमघाममा वार्षिक ५० हजार खर्च […]

Continue Reading