कामदारलाई वैशाखको पूरै तलब दिन निर्देशन

औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् । सरकारले गरेको निर्णयअनुसार लकडाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको वैशाख महिनामा श्रमिकले खाइपाई आएको तलबको न्यूनतम ५० प्रतिशत रकम तत्कालै दिनुपर्ने र बाँकी ५० प्रतिशत तलब लकडाउन खुलेर स्थिति सहज भएपछि क्रमश भुक्तानी गर्ने व्यवस गर्नुपर्ने निर्णय सरकारले […]

Continue Reading

सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न पुनःनिर्देशन दिएको छ । बैंकले आगामी जेठ १ गतेपश्चात् हुने सरकारी कारोबार ‘सरकारी कारोबार निर्देशिका २०७६’ बमोजिम हुने जनाएको छ । यही वैशाख मसान्तभित्र सम्बन्धित निकायको समन्वयमा सम्पूर्ण खाता खोली अद्यावधिक गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । इमेलमार्फत […]

Continue Reading

लकडाउनको भयानक असर पर्यटन क्षेत्रमा

६ महिनासम्म सम्पूर्ण कर्मचारीको तलब कटौतीको घोषणा काठमाडौं । लामो लकडाउनका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष असर देखिएको छ । होटल संघ नेपालले आइतबार लकडाउनका कारण एक वर्षसम्म असर देखिने निष्कर्ष निकाल्दै आगामी ६ महिनासम्म सम्पूर्ण कर्मचारीको तलब कटौतीको घोषणा गरिएको छ । जस अनुसार ६ महिनासम्म अर्थात असोज मसान्तसम्म प्रतयेक महिनाको आधारभूत तलबको १२.५ प्रतिशतको […]

Continue Reading

विद्युत् महसुल सङ्कलन हुन नसक्दा समस्यामा प्राधिकरण

सरकारले जारी राखेको लकडाउनका कारण नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल सङ्कलन गर्न समस्या परेको छ । प्राधिकरणले मासिक रु ६ अर्ब बराबरको महसुल उठाउँदै आएको भए पनि लकडाउनका कारण मासिक रु ६० लाखको हाराहारीमा मात्रै महसुल उठिरहेको छ । कोरोनाको सङ्क्रमण फैलने डरले प्राधिकरणले महसुल सङ्कलन काउण्टर खोलेको छैन । विद्युतीय प्रणालीबाट भुक्तानी हुने महसुलको […]

Continue Reading

सरकारी निर्णयको उपेक्षा, ७०% उद्योगले चैत महिनाको तलब दिएनन्

सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९ उद्योगमा लकडाउन अवधिको पारिश्रमिक वितरण, लकडाउनमा उद्योग सञ्चालनको अवस्था र सामाजिक सुरक्षा कोषमा […]

Continue Reading