कोरोना महामारीसँग जुध्न एडिबी नेपाललाई थप सहयोग गर्न तत्पर
काठमाडौं , वैशाख २० – कोरोना भाइरस विरुद्धको संघर्षमा एसियाली विकास बैंक (ADB) नेपाललाई सहयोग गर्न पूर्ण प्रतिबद्घ रहेको एडिबीका नेपालका लागि ‘कन्ट्री डाइरेक्टर मुख्तर खामुद्खानोभ (Mukhtor Khamudkhanov) ले हालै एक संचार माध्यमलाई दिएको अन्तर्वार्तामा बताएका छन् । २०२० अप्रिल १३ मा घोषणा गरिएको बीस अर्ब डलरको विस्तारित कोभिड–१९ राहत प्याकेज अन्तर्गत विकासका अरु साझेदारहरुसँग […]
Continue Reading