कोरोना असर : १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा

‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुँदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार यीमध्येका धेरै मानिस भोलि पनि कामविहीन बन्न सक्छन् । उक्त प्रतिवेदनमा अहिले नै […]

Continue Reading

कर्मचारीलाई तलब दिन पैसा नभएको भन्दै दुई प्रतिशत ब्याजमा कर्जा दिन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक व्यावसायिक प्रतिष्ठानसँग कर्मचारीलाई तलब दिन पैसा नभएको भन्दै दुई प्रतिशत ब्याजमा कर्जा दिन माग गरेको छ । महासंघ अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको पदाधिकारीहरू सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी यस्तो माग गरेको हो । महासंघले कोरोना भाइरसले परेको प्रभावका कारण आर्थिक पुनर्रउद्धारका लागि महासंघको सुझाव […]

Continue Reading

घट्दै नेपाली रुपैयाको मूल्य

काठमाडौं, २८ चैत । कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश विदेशी मुद्राको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ। बिहीबार अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकले नै १२२ रुपैयाँ ५० पैसा तोकेको छ। यो हालसम्मकै सबैभन्दा महँगो दर हो।यद्यपि, प्रतिशतको हिसाबले नेपालमा सटही सुविधा […]

Continue Reading

एकैदिन जारी भएका दुई ठेक्का ओम्नीलाई

काठमाडाैं, २७ चैत । सरकारका हरेक ठेक्कामा ओम्नीको पहुँच कति बलियो छ भन्ने उदाहरण हेर्न गत ३० असोजमा खुलेका दुई ठेक्काबाट पनि स्पष्ट हुन्छ । राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रले एकैदिन खोलेका दुवै ठेक्का ओम्नीलाई प्रदान गरिएको थियो । सिंहदरबारको सञ्चार सञ्जाल स्तरोन्नति गर्न एउटा र सरकारको सुरक्षा अप्ररेसन सेन्टर स्तरोन्नति गर्न सरकारले दुई टेन्डर खोलेका थियो, […]

Continue Reading

दराज र बिगमार्टको साझेदारी

दराजले बिग मार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यका भित्र डेलिभर गर्न सुरु गर्ने घोषणा गरेको छ। साजेदारी र सरकारको अनुमतिका साथ दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घर ढोकामा दैनिक आवश्यक वस्तुहरू जतिसक्दो चाँडो पूर्याउन तयारी गरेका छन्। साझेदारीको रूपमा दाराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रूपान्तरण हुनेछ। त्यहाँ, ग्राहकहरूले बिगमार्टमा उपलब्ध आवश्यक […]

Continue Reading