कोरोना बिरुद्द लड्न विश्व बैंकको तीन अर्ब ५० करोड सहुलियत ऋण
काठमाडौँ । कोभिड १९ को महामारी रोकथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व बैंकले नेपाललाई तत्काल तीन अर्ब ५० करोड रुपियाँ (दुई करोड ९० लाख अमेरिकी डलर)भन्दा बढी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। कोभिड १९ आकस्मिक सम्बोधन तथा स्वास्थ्य प्रणालीको तयारी परियोजनाका लागि उक्त रकम खर्च हुने अर्थ मन्त्रालय र विश्व बैङ्कबीचको सम्झौतामा […]
Continue Reading