नयाँ कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम अघि बढी सक्यो : स्वास्थ्य मन्त्रालय
काठमाडौं, ३० चैत । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ । वीरगन्जको छपकैयास्थित एक मस्जिदमा रहेका तीनजना भारतीय नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको हो । आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले उनीहरुको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी […]
Continue Reading