विश्व अर्थतन्त्रको विस्तार १ प्रतिशतमा सिमित हुने प्रक्षेपन
नेपालमा कोरोना संक्रमणका कारण आर्थिक क्षेत्रले कस्तो गति लिन्छ भन्ने आँकलन अझै हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले व्यवसायीलाई राहत दिन बैंक कर्जाको पुनरतालिकीकरण र पुनर्संरचनाको सुविधा दिने भने पनि सरकारले क्षतिको आँकलन गर्न नसक्दा उक्त व्यवस्था कार्यान्वयमा आउन भने सकेको छैन। राष्ट्र बैंकको अनुसन्धान विभागले विभिन्न अध्ययन गरेर उक्त सुविधा कार्यान्वयन गर्ने भनिएको […]
Continue Reading