नागरिक लगानी कोषले बढायो ब्याजदर

नागरिक लगानी कोषले निक्षेपको ब्याजदर बढाएको छ । कोषले सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको जनाएको हो । जसअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषमा ६ दशमलव ५ प्रतिशतबाट ८ प्रतिशत पुर्याइएको छ । यस्तै, ८० प्रतिशत सहभागी ऋण सापटीको ब्याजदर १ दशमलव ५ प्रतिशत बढाएर ९ दशमलव ५ प्रतिशत कायम […]

Continue Reading

बजेट गोलमाल, मौद्रिक नीतिको बेलामा राष्ट्र बैंकमा प्वाल

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउने अन्तिम तयारि गरिरहेको छ। तर यहीं बेला गभर्नर महाप्रसाद अधिकारी जीवनकै महादशामा छन् । एमालेको कोटाबाट केपी ओलीको आशिर्वादले गभर्नर फ़ुत्काएका महाप्रसाद अधिकारी हाल एम अधिकारी प्रकरणमा फसेका छन। यो सामाग्री तयार पार्दासम्म नेकपा एमालेले अझै खोटांगका एम अधिकारी देश सामु प्रस्तुत गर्न सकेको छैन। […]

Continue Reading

गहुं, चिनी लगायतका वस्तुको निर्यात प्रतिवन्ध नेपालका लागि होइन : भारतीय राजदूुत श्रीवास्तव

भारत सरकारले गहु, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने कुरा नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा बिहिबार उहाँको सम्मानमा महासंघ सचिवालयमा आयोजना गरिएको औपचारिक भेटवार्तामा सो कुरा बताएका हुन्। कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको भारतसंगको व्यापार घाटा […]

Continue Reading

आज नेष्डो समृद्ध लघुवित्तको एजीएम , मर्जर-एक्वायर मुख्य एजेन्डा

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्दैछ । सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्नेछ । सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा […]

Continue Reading

६ साउनबाट सिक्लेस हाइड्रोपावरले आईपीओ खुला गर्ने

सिक्लेस हाइड्रोपावरले आउँदो ६ साउनेदेखि आयोजना प्रभावित स्थानीयबासिन्दाहरुको लागि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीयबासिन्दाहरूका […]

Continue Reading