राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा पाँच लाखभन्दा बढीको आवेदन
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा ५८ करोड ५६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बिहीबार बिहान १०.३० बजेसम्ममा पाँच लाख सात हजार ६३७ जनाले ५८ लाख ५६ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.६९ गुणा बढी आवेदन हो […]
Continue Reading