एक हजार घरधुरी केन्द्रीय विद्युत् लाइनका पहुँचमा

रुकुम पूर्वका एक हजार घरधुरी केन्द्रिय विद्युत् लाइनको पहुँचमा पुगेका छन् । तीन वटा गाउँपालिका रहेको यस जिल्लाका दुई गाउँपालिकाका एक हजार घरधुरीमा विद्युत् विस्तारको काम गरिएको छ । सिस्ने गाउँपलिकाको दुई वटा वडा र भूमे गाउँपलिकाको तीन वटा वडामा केन्द्रिय लाइनको विद्युत् पुगेको प्राधिकरण वितरण शाखा रुकुम पूर्वले जनाएको छ । अहिलेसम्म सिस्ने–५ को […]

Continue Reading

रसुवागढी नाका जोड्ने सडकमा धमाधम कालोपत्रे गरिँदै

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी मैलुङ सडकखण्डमा कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिइएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै निषेधाज्ञा भएको समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कामलाई तिब्रता दिइएको हो । कालोपत्रे गर्नका लागि सामग्री र जनशक्तिको अभाव नभएको कारण कामलाई निरन्तरता दिइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । चालु […]

Continue Reading

उत्पादनमा मौसम, निकासीमा कोरोनाको झमेला : नेपाली चिया

विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन । चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । गत […]

Continue Reading

श्रमिकलाई सरकारले तोकेको तलब दिन नसक्ने नीजि क्षेत्रको भनाई

काठमाडौं । नीजि क्षेत्रका छाता संगठनहरुले सरकारले श्रमिकका लागि तोकेको तलब सुविधा दिन नसक्ने बताएका छन् । कोरोनाको दोस्रो लहरका कारण उद्योग व्यवसाय सम्पूर्ण ठप्प भएको अवस्थामा सरकारले तोकेको तलब सुविधा दिन नसक्ने जनाएको हो । नीजि क्षेत्रका छाता संगठन उद्योग वाणिज्य महासंघ,उद्योग परिषंघ र नेपाल चेम्बर्स अफ कमर्शले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो […]

Continue Reading

शेयर बजारमा १२ अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा १२.३५ अंकको गिरावट आएको छ । आज १ करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता शेयरको किनबेच भएको छ भने ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपैँया बराबरको कारोबार भएको छ । आज लघुवित्त र लगानी बाहेकका सबै उपसमूहरुको कारोबारमा गिरावट […]

Continue Reading