नेपालको जीडीपीको वृद्धिदर ३.९८ प्रतिशत हुने

काठमाडौं । चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर ३.९८ प्रतिशत रहने अनुमान गरिएको छ । शुक्रवार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । विभागले चालू आर्थिक वर्षको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकांकहरुका आधारमा यो नजिजा निकालेको हो । यस्तो वृद्धिदर आर्थिक वर्ष २०७६/७७ मा २.१२ प्रतिशत ऋणात्मक […]

Continue Reading

शेयर बजारमा १३ अंकको गिरावट

बुधवार सेयर बजार राताम्मे भएको छ । मंगलवार शेयर बजार ९२.४६ अंकले वृद्धि भएको थियो । बुधवार १३.७९अंकले घटेर बजार करेक्शन भएको छ । आज बजार २,५८५.२८ मा पुगेर कारोबार रोकिएको छ । बुधवार २ सय १५ कम्पनीको ९० लाख कित्ता सेयर किनबेच भएको छ भने सो किनबेचपछि ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार […]

Continue Reading

निषेधाज्ञा जारीसँगै निजी तथा औद्योगिक क्षेत्र आक्रोशित

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण गर्न सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेसँगै निजी तथा औद्योगिक क्षेत्र चिन्तित भएका छन् । निषेधाज्ञाका कारण उद्योग सञ्चालन, उत्पादन तथा आपूर्ति व्यवस्था प्रभावित हुने भन्दै निजी क्षेत्र चिन्तित बनेको हो । काठमाडौं उपत्यकामा बिहीवारदेखि १५ दिनका लागि निषेधाज्ञा लगाउने घोषणा गरिएको छ । उपत्यका बाहिरका केही जिल्लाहरूमा […]

Continue Reading

कोरोना महामारीकाबीच शेयर बजारमा ९२ अंकको वृद्धि

कोरोना महामारीकाबीच पनि मंगलवार शेयर बजार पूर्ण रुपमा हरियाली भएको छ । आज शेयर बजार ९२.४६ अंकले वृद्धि भई २,५९९.०७अंकमा पुगेर रोकिएको छ । आइतवार शेयर बजार ७६ र सोमबार ६५ अंकभन्दा बढीले घटेको थियो । आज शेयर बजारमा ५ अर्ब १० करोड ९० लाख ९६ हजार९ सय ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । […]

Continue Reading

बजेट रकमान्तर गरेर भएपनि कोरोना रोकथाममा खर्च गर्न सरकारसँग माग

काठमाडौं । सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवारको बैठकमा सहभागि भएका सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर […]

Continue Reading