नेप्से उच्च अङ्कले ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ । कूल २१५ कम्पनीको […]

Continue Reading

राजश्व छली गरेको अभियोगमा १३ फर्म विरुद्ध मुद्दा दायर

नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा १३ फर्म विरुद्ध मुद्दा दायर गरिएको छ। राजश्व अनुसन्धान विभागले राजश्व छली गरेको अभियोगमा १३ वटा फर्म विरुद्ध उच्च अदालत पाटनमा शुक्रबार मुद्दा दायर गरेको हो। सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर हानगरपालिका १८ बस्ने अनिल गुप्ता एण्ड एशोसियसनसहित कुलेश्वर स्थित अंकुश ट्रेड एण्ड, […]

Continue Reading

पाक्षिक ८० करोड घाटा पुग्ने आयल निगमकाे प्रक्षेपण

नेपाल आयल निगमले पाक्षिक ८० करोड रुपैयाँ घाटा पुग्ने प्रक्षेपण गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै निगमलाई पाक्षिक ८० करोड रुपैयाँ घाटा पुग्ने निगमले प्रक्षेपण हो । पछिल्लो १५ दिनमा मात्रै एलपी ग्यासमा ६० करोड घाटा पुग्ने निगमको अनुमान छ । पछिल्लो मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ५४ पैसा, डिजेलमा एक […]

Continue Reading

चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् । चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधान बमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो । गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रवार स्वागत गरे । चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको गोल्छाले बताए । २००५ साल साउन १५ गते […]

Continue Reading

रुरु जलविद्युतको आइपीओ बाँडफाँड, ३७ हजार ९१६ जनाले पाए शेयर

रुरु जलविद्युतको आइपीओ (बैशाख ३ गते) बाँडफाँड भएको छ। कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले हात पारेका छन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बाँडफाँड गर्दा ३७ हजार ९१६ जना आवेदकले मात्र शेयर पाएका हुन् । क्यापिटलका अनुसार सर्वसाधारणमा निष्काशन गरिएको […]

Continue Reading