२०७७ को अन्तिम दिन : शेयर बजारमा २३ अंकको बढोत्तरी

काठमाडौं । आर्थिक वर्ष २०७७ ले शेयर बजारमा सन्तोजनक छाप छोडेको छ । वर्षभरी उतावचढावका बीच अगाडि बढेको शेयर बजार वर्षको अन्तिम दिन मंगलवार २३.२३ अंकले बढेको छ । यस दिन ७ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै,आज १ करोड १४ लाख भन्दा बढी कित्ता शेयरको किनबेच भएको छ । त्यस्तै, यस […]

Continue Reading

८ महिनाको देशको अवस्था रिपोर्ट, बढ्यो व्यापार घाटा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालू आर्थिक वर्षको फागुनसम्ममा सूचीकृत ५ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य रु. ५ सय ५१ अर्ब ६८ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७७÷७८ को आठ महिनासम्ममा रु. १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु. ३५ अर्ब ३७ करोड बराबरको साधारण शेयर, रु.२८ अर्ब […]

Continue Reading

आर्थिक रुपान्तरणको कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक छ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३०को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउदै सम्मृद्ध मुलुक निर्माणका लागि महासंघको भिजन पत्रको रुपमा आएको आर्थिक रुपान्तरण २०३०ले महत्वपुर्ण […]

Continue Reading

व्यवसायीप्रति खराब भावना राखेर गरिने अनुगमनको नियमावली बन्नुपर्छ : शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०” को मार्गचित्र तयार पारिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा सनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिमा अहिले भन्दा अझै […]

Continue Reading

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार […]

Continue Reading