सार्वजनिक बिदाको दिनपनि बैंक काउण्टर खोल्न राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले शनिवार र सार्वजनिक बिदाको दिन पनि काउण्टर खोल्न बैंकहरुलाई निर्देशन दिएको छ । चैत मसान्तको राजस्व उठाउनुपर्ने भन्दै केन्द्रीय बैंकले सार्वजनिक बिदाको दिन पनि बैंक खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको हो । राजस्व तिर्ने सेवाग्राहीलाई बैंक बन्द हुँदा हुनसक्ने असहजतालाई मध्यनजर गर्दै त्रैमासको अन्तिममा २५ गतेदेखि मसान्त सम्म बिदा वा शनिबार भए […]
Continue Reading