शेयर बजारमा २५ अंकको उछाल
साताको पहिलो दिन आइतवार शेयर बजार २५.७१ अंकले बढेको छ । आज कारोबार २६५७.६१ अंकमा रोकिएको छ । आज ९० करोड ६८ लाख ५८ हजार ५ सय ५८ रुपैँया बराबरको कारोबार भएको छ भने १ करोड ८१ लख ७३ हजार ३ सय ७८ कित्ता शेयर किनबेच भएको छ । आइवार ट्रेडिङ, होटल तथा पर्यटन क्षेत्र,उत्पादनमुलक […]
Continue Reading