नेपालको जिडिपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)२.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२१–२२ मा नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । विश्व बैंकले २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्रमा सुधार आउनले उल्लेख गरेको छ । त्यस्तै,विश्व बैंकले सन् २०२१ म दक्षिण एशियाको अर्थतन्त्र ७.२ प्रतिशत र […]

Continue Reading

नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले (नेपाल टेलिकम)ले आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज यहाँ सम्पन्न तेह्रौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० का दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले सोही आवका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, […]

Continue Reading

बैंकका कर्मचारीलाई २०७८ सालमा १ महिनाभन्दा बढी बिदा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीलाई एक महिनाभन्दा बढि बिदा दिने भएको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले नयाँ वर्ष वि.स २०७८ सालमा बैंक बिदाको सूचना सार्वजनिक गर्दै आफ्ना कर्मचारीलाई ३१ दिन विदा पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार नयाँ वर्ष २०७८ को वैशाखमा २ दिन, जेठमा २ […]

Continue Reading

मासु, अण्डा र दूधमा आत्मनिर्भर भएको प्रधानमन्त्रीको घोषणा, ८ महिनामै अर्बौँको यिनै बस्तु आयात

नेपाल सरकारले मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर भएको घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा विहीबार सम्पन्न भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो घोषणा गरेका हुन् । सरकारले यी बस्तुहरूमा आत्मनिर्भरको घोषणा गरे पनि चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न देशहरूबाट अण्डा, मासु र दूध तथा दूध जन्य पदार्थको व्यापक […]

Continue Reading

ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँड

काठमाडौं- ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ । योग्य कायम […]

Continue Reading