अण्डामा आत्मनिर्भर घोषणा गरिएको नेपालमा क्रेट समेत विदेशबाट आयात, फागुनसम्म कति भित्रियो ?

सरकारले अन्डामा पनि आत्मनिर्भर भएको भनेर घोषणा गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अन्डा सहित मासु र दुधमा पनि आत्म निर्भर भएको घोषणा गरिएको थियो । तर, नेपालमा यी तीनै बस्तु व्यापाक मात्रामा आयात हुने गरेको छ । यी बस्तु मात्रा नभएर अन्डा राख्ने क्रेट जस्तो सामान्य बस्तु […]

Continue Reading

वास्तविक क्षेत्रका कम्पनीलाई शेयर बजारमा ल्याउन ‘बुक बिल्डिङ’

काठमाडौं- पछिल्ला दिनमा वास्तविक क्षेत्रका उद्योग तथा कम्पनी एकपछि अर्को गर्दै साधारण शेयर बिक्रीमा केन्द्रित भइरहेका छन् । शिवम् सिमेन्टले शुरु गरेको साधारण शेयर बिक्रीको क्रम चन्द्रागिरि हिल्ससम्म आइपुगेको छ । शेयर बजारको विस्तार र विकासका लागि वास्तविक क्षेत्रका कम्पनी तथा उद्योग शेयर बजारमा प्रवेश गर्नु जरुरी रहेको भन्दै सरकारले बजेटमा समेत सो व्यवस्था समेटेको […]

Continue Reading

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार (आज) नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार २ सय रहेको थियो । भने आज छापावाला सुनको मूल्य तोलामा ५ सयले गिरावट आइ ८६ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुुनको मूल्य ८६ हजार २ […]

Continue Reading

मेगा बैंक बन्यो एसियाली विकास बैंकको साझेदार बैंक

मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ बर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको छ । दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय […]

Continue Reading

सुनचाँदीको मूल्य उकालिँदै

बुधवारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ६ सयले बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार २ सय रहेको थियो भने आज प्रतितोला सुनको मूल्य ८६ हजार ८ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रीततोला तेजावी सुनको मूल्य ८६ हजार ३ सय ५० रहेको छ […]

Continue Reading